आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदै

हेटौंडा टुडे
२०७९ मंसिर १, बिहीबार ११:२० गते

हेटौडा–आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा एवं प्रदेश सभा सदस्य निर्वाचनका उम्मेदवारहरुले आज राति १२ बजेबाट प्रचारप्रसार गर्न पाउने छैनन् । संचारमाध्यमहरुले कुनैपनि प्रचारका सामग्री सम्प्रेषण गर्न मिल्दैन ।

आज रातिबाट मदिरा बिक्री वितरण एवं सेवन गर्न पाइँदैन । त्यस्तै आज मध्यरातिबाट चीन र भारतसँगका सीमानाकाहरु सबै बन्द रहनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*