हेटौंडा | संघीय संसद सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले पदबाट राजीनामा दिएका छन् । घिमिरेले मंगलबार दिएको राजीनामा आज स्विकृत भएको हो ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग फुकुवाको पत्र दिएसँगै महासचिव डा.भरतराज गौतम विवादमा तानिएका थिए । तर, सचिव घिमिरेले भने पारिवारिक कारण देखाउदै राजीनामा दिएका हुन्।
सेयर गर्नुहोस्


















