नेकपा एमालेले राष्ट्रिय सभा सदस्य विमला राई पौड्याल परराष्ट्रमन्त्री बन्दै

हेटौंडा टुडे
२०७९ माघ ३, मंगलवार ११:०८ गते

हेटौंडा| नेकपा एमालेले राष्ट्रिय सभा सदस्य विमला राई पौड्याललाई परराष्ट्रमन्त्री बनाउने भएको छ ।सत्ता साझेदार दलमा परराष्ट्र मन्त्रालय आफ्नो भागमा परेपछि एमालेले विमलालाई मन्त्री बनाउने भएको हो ।

उनी नेपालको इतिहासमा परराष्ट्रमन्त्री बन्ने दोस्रो महिला बन्ने छिन् । उनी राष्ट्रपतिबाट मनोनित राष्ट्रियसभा सदस्य हुन् । यसअघि नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला परराष्ट्रमन्त्री बनेकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*