नेकपा माओवादीले सुदन किरातीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनाउने

हेटौंडा टुडे
२०७९ माघ ३, मंगलवार १२:४६ गते

हेटौंडा| नेकपा माओवादीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा सुदन किरातीलाई पठाउने भएको छ।

पार्टीको निर्णय अनुसार किराती मन्त्री बन्न लागेका हुन्।

किरातीले गएको प्रतिनिधिसभा निर्वाचनमा भोजपुरबाट चुनाव जितेका हुन्। उनले प्रदेश नम्बर १ का पूर्वमूख्यमन्त्री शेरधन राइलाई हराएका थिए।

किराती भोजपुरबाट नै तीन पटक सांसद बनिसकेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*