मकवानपूर उधोग बाणिज्य संघका अध्यक्ष अग्रवाललाई पत्नि शोक

हेटौंडा टुडे
२०७९ चैत्र ७, मंगलवार १७:२१ गते

हेटौडा । हेटौडा । मकवानपूर उधोग बाणिज्य संघका अध्यक्ष कृष्ण कूमार गूप्ता अग्रवाललाई पत्नि शोक परेको छ। उहाको पत्नि कृष्ण कूमारी गूप्ता अग्रवालको ५३ बर्षको उमेरमा आज दिउसो निधन भएको हो । कृष्ण केहि समय देखि काठमाण्डौको टिचिङ अस्पतालमा उपचारत रहेकी थिईन। उनको आज उपचारको क्रममा निधन भएको हो । उनको काठमाण्डौको पशूपति आर्यघाटमा भोलि बिहान अन्तिम संस्कार हूने परिवार स्रोतले जनाएको छ। गूप्ताको एक छोरा र तिन छोरी छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*