घट्यो सुनको मूल्य

हेटौंडा टुडे
२०७९ चैत्र ८, बुधबार ११:५६ गते

हेटौडा । बुधबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ।नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य एक लाख ७ हजार ८ सय रुपैयाँ तोकिएको छ। यस्तै तेजावी सुनको मूल्य एक लाख ७ हजार ३ सय रहेको छ।

मंगलबार छापावाल सुन एक लाख ९ हजार ८ सय रुपैयाँमा खरिद बिक्री भएको थियो।

यस्तै, आज चाँदीको मूल्य १३ सय ३५ रुपैयाँ मा कारोबार भइरहेको छ। चाँदीको मूल्य मंगलबारको तुलनामा तोलामा ५ रुपैयाँले घटेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*