मतान्तर बढाउँदै रवि

हेटौंडा टुडे
२०८० बैशाख ११, सोमबार १६:५२ गते

हेटौडा। प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत चितवन-२ मा एमालेका उम्मेद्‍वार रामप्रसाद न्यौपानेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग मतान्तर घटाएका छन्।ताजा मतपरीणाम अनुसार रास्वपाका उम्मेद्‍वार लामिछानेले १४ सय ९२ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका एमालेका उम्मेद्‍वार न्यौपानेले ११ सय ३३ मत प्राप्त गरेका छन्।

यस्तै, कांग्रेसका उम्मेद्‍वार जितनारायण श्रेष्ठले ७ सय ९५ प्राप्त गरेका छन्। चितवन-२ अन्तर्गत इच्छाकामना गाउँपालिकामा कुल ९४४४ मत खसेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*