बैशाख १२ विनाशकारी भुकम्प गएको दिन

हेटौंडा टुडे
२०८० बैशाख १२, मंगलवार १०:३१ गते

हेटौंडा । आज बैशाख १२ गते अर्थात विनाशकारी भुकम्प गएको दिन । २०७२ वैशाख १२ गतेका दिन बिहान ११ बजेर ५६ मिनेटमा गएको ७ दशमलव ८ रेक्टरस्केलको भूकम्प गएको थियोे । गोरखाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको आज आठ वर्ष पूरा भएको छ ।

भूकम्पमा परि देशभर आठ हजार ९७९ जनाको मृत्यु भएको थियो भने २२ हजार ३०९ जना घाइते भएका थिए । हजारौं भौतिक संरचना भत्किएका थियो । कतिपयको त अझै पुनर्निर्माण हुन सकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*