रास्वपाका लामिछानेले ५० हजार मत कटाए

हेटौंडा टुडे
२०८० बैशाख १२, मंगलवार ११:२९ गते

हेटौंडा| चितवन २ का रास्वपा उम्मेदवार रवि लामिछानेले ५० हजार मत कटाएका छन् ।

भर्खरै सार्वजनिक मत परिणम अनुसार लामिछानेले ५० हजार २९ मत प्राप्त गरि आफ्नो जित पक्का गरेका छन् ।

लामिछानेलाई पछ्याइरहेका कांग्रेस उम्मेदवार जित नारायण श्रेष्ठले ९ हजार १६५ र एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले ८ हजार ८ सय ७७ मत प्राप्त गरेका छन् ।

यहाँ लामिछाने र श्रेष्ठबीचको मतान्तर ४० हजार ८ सय ६४ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*