बारा-२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव निर्वाचित

हेटौंडा टुडे
२०८० बैशाख १३, बुधबार १२:२३ गते

हेटौंडा | उपनिर्वाचन अन्तरगत बारा-२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन् । यादव जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहा भन्दा५ हजार ८१ मतान्तरले निर्वाचित भएका हुन् ।

यादवले २८ हजार चार १५ मत पाए भने जनमतका शिवचन्द्र कुशवाहाले २३ हजार तीन सय ३४ मत पाए । यसैगरी एमालेका पुरुषोत्तम पौडेलले १० हजार २१६ मत र रास्वपाका रमेश खरेलले २ हजार ८२९ मत पाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*