हेटौडामा निशुल्क पानीपुरी वित्तरण , टिकटक बनाउनेलाई नगद सहित आकर्षक पुरस्कार ।।

हेटौंडा टुडे
२०८० बैशाख २५, सोमबार १४:०४ गते
Featured Video Play Icon

हेटौडा  । १० मा रहेको होटल अनमोलमा आज भोलि पानि पुरी खानेको लर्के लाग्ने गरेको छ । नयां बर्षको अबसर पारेर होटलले आफ्ना ग्राहकहरुलाई बैसाष ८ गते देखि बैसाष ३० गते सम्म निशुल्क पानि पुरी बित्तरण गरेको छ । बिगत लामो समय देखि मिठाईका बिभिन्न परिकारहरु बिक्रि बित्तरण गर्दै आईरहेको होटलले आफ्नो ग्राहकहरुको ध्यानलाई मध्यनजर गर्दे पानि पुरीको सेवा पनि सुरु गरेको हो । युवाहरको माग र चाहनालाई ध्यानमा राख्दै खूल्ला भान्साघरमा आफ्नै आखाले देखिने गरि तयार गरिएको पानि पुरी फरक, फरक स्वादमा स्वनस्थ्कर पानिपुरी आफ्ना ग्राहकहरुले खान पाउने होटलका सँन्चालक निप्नु सराफले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*