नेपाल रेडक्रस सोसाइटी काँकडा उपशाखाको सभापतिमा बेलमान पाख्रिन चयन

हेटौंडा टुडे
२०८० जेष्ठ ४, बिहीबार १२:३१ गते

हेटौंडा । नेपाल रेडक्रस सोसाइटी काँकडा उपशाखाको सभापतिमा बेलमान पाख्रिन चयन भएका छन् । उपशाखाको निर्वाचनबाट पाखीनको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो ।

उपशाखाको उपसभापतिमा देवीमाया प्रजा, सचिवमा बाबुराम स्याङ्‌तान, कोषाध्यक्षमा तुलबहादुर लामा, उपसचिवमा मानबहादुर मोक्तान र उप-कोषाध्यक्षमा लोकराज प्रजा रहेका छन् ।

त्यस्तै सदस्यमा अनुकुमारी प्रजा, सुरेन्द्र प्रजा, बीर बहादुर सुनार, तुलवहादुर मोक्तान र दर्ज बहादुर मुक्तान रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*