बागमती प्रदेश सभाको बैठक सुरु

हेटौंडा टुडे
२०८० जेष्ठ १०, बुधबार १२:३९ गते
Featured Video Play Icon

हेटौंडा । बागमती प्रदेश सभाको बैठक सुरु भएको छ ।

हेटौंडा स्थित प्रदेश सभा भवनमा सुरु भएको बैठकमा प्रि-बजेटबारे छलफल भइरहेको छ ।

मंगलबारबाट सुरु भएको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिं लामाले विनियोजन विधेयक सिद्धान्त र प्राथमिकतासम्बन्धी (कर प्रस्तावबाहेक) प्रस्ताव प्रस्तुत गरेका थिए ।

आजको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले आफ्नो धारणा राखिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*