बिहीबार सार्वजनिक बिदा

हेटौंडा टुडे
२०८० असार १२, मंगलवार १४:२९ गते

हेटौंडा| सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

नेपालको राजपत्रमा प्रकाशित सुचना अनुसार बकर इदको उपलक्ष्यमा १४ गते विहिबार सार्वजनिक बिदा दिने निर्णय गरिएको गृहमन्त्रालयले सुचनामार्फत जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*