हुम्लामा भूकम्पको धक्का महसुस

हेटौंडा टुडे
२०८० असार २८, बिहीबार १३:४९ गते

हेटौंडा| हुम्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहीबार बिहान ११ बजेर १७ मिनेटमा हुम्लाको कालिका आसपास केन्द्रविन्दु भई ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार यो परकम्प नभई नयाँ भूकम्प हो ।

यसअघि, गएको मंगलबार सिन्धुपाल्चोकको स्याउलेबजार आसपास केन्द्रविन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*