गाईको वैज्ञानिक महत्वहरु

हेटौंडा टुडे
२०८० असार २८, बिहीबार १६:४४ गते

हेटौंडा| गाईलाइ हिन्दु धर्मका व्यक्तिहरुले लक्ष्मिको रुपको प्रतिक मान्ने गर्छन्। र गाईको वैज्ञानिक महत्वहरु पनि धेरै छन्। जस मध्य केही यस प्रकार छन्।

१.गाई धर्तीको एकमात्र त्यस्तो प्राणी हो, जसले अक्सीजन ग्रहण गरेर अक्सीजन नै छोड्छ।
२. गाईको मूत्रमा सुन,तामा,क्याल्सीयम,पोटाशियम,सोडियम,नाइट्रोजन,फास्फेट आदि लगभग २४ तत्व हुन्छन्
३. गाईको दुधमा रेडियो विकिरण बाट रक्षा गर्ने सबभन्दा अधिक शक्ति हुन्छ
४.गाईको दुधले हृदयको रोग बाट बचाउँछ
५. गाईको दुधले स्मरण शक्ति बढाउँछ
६.गाईको गोबरमा हैजाका कीटाणुलाई नष्ट गर्ने शक्ति हुन्छ
७.गाईको गोबरको गंधले अन्य रोगका कीटाणु पनि मर्छन्
८. गाईको एक तोला घीउ बाट यज्ञ गर्दा १६०० किलो अक्सीजन निर्माण हुन्छ।
९. गाईको दुधमा केरोटीन नामक पदार्थ अधिक हुन्छ जसले आँखाको ज्योति बढ्छ।
१०. गोबर पिला, दाद, लुतो, घाउ, खटिरामा लाभदायक हुन्छ।
११.केवल एउटा गाईको गोबरबाट प्रति वर्ष लगभग ३० देखि ४५ हजार किलो बायोग्यास प्राप्त हुन्छ।
१२.दुध दिने बेला गाईको मूत्रमा लैक्टोसको वृद्धि हुन्छ, जुन हृदय रोगका लागि लाभदायक हुन्छ।
१३. गाईको दुध चिल्लो रहित तर शक्तिशाली हुन्छ, यो जति खाए पनि मोटोपन बढ्दैन र यो स्त्रिहरुको प्रदर रोगमा पनि लाभदायक हुन्छ।
१४.गाईको गोबरको गुइठा जलाउँदा झिङ्गा, लामखुट्टे आदि कीटाणु भाग्छ र दुर्गन्ध पनि नाश हुन्छ।
१५.गौ.मूत्र बिहान खाली पेट सेवन गर्नाले क्यान्सर जस्तो घातक रोग पनि ठीक हुन्छ।
१६.गाईको गोबरमा विटामिन बी-१२ प्रचुर मात्रामा पाइन्छ, यसले रेडियोधर्मितालाई पनि सोंस्छ।
१७. गाईको शारीरलाई प्रतिदिन १५ देखि २० मिनेट जति हातले मुसार्ने गर्दा उच्च रक्तचाप एकदम ठीक हुन्छ।
१८. गाईको शरीरबाट निस्कने सात्विक तरंगले आसपासको वायुमंडललाई प्रदूषण रहित बनाउँछ।
१९.गाईको शरीरबाट प्राकृतिक रूपमा गूगलको सुगंध निस्कन्छ।
२०.गाई या त्यसका बाच्छा /बाच्छी रमाउँदा निस्कने आवाजले मानसिक विकृति तथा त्यस्तै खाले रोगलाई नष्ट गर्दछ।

यी सबै तथ्यहरुको पुष्टि जर्मन कृषि वैज्ञानिक डा.जुलिशुस एवं डा. बुक द्वारा गरिसकिएको छ।

अमेरीकन वैज्ञानिक जेम्स मार्टिनका अनुसार गाईको गोबर एवं शर्करा युक्त कार्बनिक पदार्थलाई समुद्रको पानी संग मिलाएर त्यस्तो रसायन बनाइन्छ जसले बंजर भूमिलाई पनि हरा/भरा गरिदिन्छ र सुख्खा पानीको या तेलको कुवामा पनि पुनः पानी या तेल आउन सुरु हुन्छ।

इटलीका वैज्ञानिक प्रा.जे.ई. बिग्रेडले गाईको गोबरबाट अनेकौं प्रयोग गरेर सिद्ध गरेका छन् कि गाईको गोबर बाट अनेकौं असाध्य रोगहरु ठीक हुन्छन्।

विभिन्न ऋषिमुनिहरुले लाखौँ वर्ष पहिले नै यी सब प्रयोग गरेर सिद्ध गरेका थिए

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*