मकवानपुरमा डेंगु संक्रमण बढदै, आइतबार मात्रै १२ जना नया संक्रमीत थपिए

हेटौंडा टुडे
२०८० श्रावण २८, आईतवार २१:५९ गते

हेटौडा । मकवानपुर जिल्लामा डेंगु संक्रमण बढदै गईरहेको छ । आइतबार आज मात्र १२ जना नया डेंगु संक्रमीत थपिएका छन । पछिल्लो २४ घण्टामा १२ जनामा डेंगु संक्रमण पुष्टि हुदा साउन २८ गते सम्म डेंगु संक्रमीतको संख्या १ सय १५ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले आइतबार दिउँसो सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि हुने ११ जना हेटौँडा उपमहानगरपालिका भित्रका र १ जना मकवानपुरगढी गाउँपालिका रहेको कार्यालयले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*