हेटौंडामा करेण्ट लागेर युवकको मृत्यु

हेटौंडा टुडे
२०८० श्रावण ३२, बिहीबार १३:२४ गते

हेटौंडा । हेटौंडामा करेण्ट लागेका एकजनाको युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौडा -३ लेवट बस्ने ३२ वर्षका अशोक स्याङतान रहेको प्रहरीले जनाएको छ । बुधवार दिउँसो खेतमा पानी लगाउन प्रयोग भएकोमा मोटरबाट उनलाई करेण्ट लागेको थियो। घाईते अवस्थामा हेटौंडा अस्पताल लगिएका उनको उपचारको क्रममा बुधवार रातिनै ज्यान गएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*