सुनको मूल्यमा वृद्धि

हेटौंडा टुडे
२०८० भाद्र २९, शुक्रबार ११:४८ गते

हेटौडा । सुन चाँदीको भाउ आज बढेको छ । सुनको भाउ तोलामा ६ सय रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख ११ हजार ८ सय रुपैयाँ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*