हेटौंडा १२ मा फेरी बाघ देखापर्यो

हेटौंडा टुडे
२०८१ माघ ११, शुक्रबार ११:०२ गते

 हेटौंडा ।  हेटौंडा १२ मा शुक्रबार बिहान रमनटारमा पाटे बाघ देखापरेको छ ।   रमनटारको कोत्रा कबुलियत वन क्षेत्रमा बाघ देखिएको स्थानीयले बताएका छन्।बिगत केही महिनादेखि हेटौंडा १२ र १३ मा बाघ  देखापर्दै  आएको छ । केही देनि अघि सोही क्षेत्रमा बाघले मृग खाएको बुझिएको छ।  रातीको समय मा सर्तकता अपनाउनुहोस ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*