अत्यधिक गर्मीका कारण वीरगञ्जका विद्यालयमा बिहान पठनपाठन

हेटौंडा टुडे
२०८२ जेष्ठ १, बिहीबार ११:३२ गते

अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगर क्षेत्रका विद्यालयमा बिहान पठनपाठन प्रारम्भ भएको छ। वीरगञ्ज महानगरको निर्णयअनुसार आजदेखि महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा बिहानी सत्रमा पठनपाठन सुरु भएको हो। अर्को सूचना जारी नभएसम्म बिहान समयमा ६ बजेदेखि अध्यापन हुनेछ। यो बेला त्यस ठाउँमा दिउसोको समय चर्काे घाम लाग्ने र धरै गर्मि हुने गर्दछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*