बाख्रा चराउन गएका एक व्यक्तिको बाघको आक्रमणबाट मृत्यु

हेटौंडा टुडे
२०८२ असार ४, बुधबार ११:०६ गते

 हेटौंडा ।  बारा स्थित जङ्गलमा मङ्गलवार बाख्रा चराउन गएका एक जना  व्यक्तिको बाघको आक्रमणबाट मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका घर भई  हाल जीतपुर(सिमरा उपमहानगरपालिका)२१ का वीरबहादुर थिङको घरमा बाख्रा चरुवा कामदारको रुपमा काम गर्दै आएका अन्दाजि ५५ वर्षिय चन्द्रबहादुर भोलनको बाघको आक्रमणबाट मृत्यु हो।  हिजो मंगलवार विहान ११ बजे तिर चकरी जङ्गलमा ३०/४० वटा बाख्रा लिएर चराउन गएका भोलन साँझ घर  फर्किएर नआएपछि आफन्तहरूले प्रहरीलाई मङ्गलवार साँझ खबर गरेका थिए।  फर्किएर नआएपछि आफन्तहरूले प्रहरीलाई मङ्गलवार साँझ खबर गरेका थिए।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*