लोक सेवा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस

हेटौंडा टुडे
२०८२ आश्विन ५, आईतवार १४:४६ गते

हेटौंडा। लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेका छन्। नेपालको संविधानबमोजिम आज राष्ट्रपति कार्यालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष रेग्मीले उक्त प्रतिवेदन पेस गरेका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*