यस्ता छन् मन्त्रिपरिषद्‌का १९ निर्णयहरू

हेटौंडा टुडे
२०८२ आश्विन १०, शुक्रबार १५:२२ गते

हेटौंडा । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक भएका छन् । आज मनत्रालयमै आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले सार्वजनिक गरेका हुन् ।   सरकारले नेपाल सरकार (कार्य विभाजन) (तेस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गरेको छ । जसमा प्रधानमन्त्री कार्यालय मातहत रहेका राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थ मन्त्रालयको कार्यक्षेत्रमा र राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयको कार्यक्षेत्रमा सारिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*