आइतबार सुनको मूल्य बढ्यो, चाँदी भने घट्यो

हेटौंडा टुडे
२०८२ कार्तिक २३, आईतवार ११:१६ गते

हेटौंडा । नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबारको तुलनामा आज सुन २ सय रुपैयाँले बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार २ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ३८ हजार ६०० कायम भएको छ। शुकबार प्रतितोला सुनको मूल्य २ लाख ३८ हजार ४०० पुगेको थियो। यसदिन चाँदीको मूल्य सामान्य घटेको छ। महासंघका अनुसार आज ५ रुपैयाँले  घटेर एक तोला चाँदी ३ हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*