आज मन्त्रिपरिषद् बैठक बस्दै

हेटौंडा टुडे
२०८२ माघ २६, सोमबार ११:५३ गते

हेटौंडा । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री सुशीला कार्कीले दिउँसो ३:३० बजेका लागि बैठक बोलाएकी हुन् ।

बैठक सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।

आजको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरू माथि छलफल तथा निर्णय हुने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*