ओली-लेखकलाई रिहा गर्न एमाले सांसदको माग

हेटौंडा टुडे
२०८२ चैत्र २३, सोमबार १४:४८ गते

हेटौंडा । नेकपा एमालेकी सांसद विष्णुमाया विकले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई बिनासर्त रिहा गर्न माग गरेकी छिन् । सोमबार (चैत २२) प्रतिनिधिमामा बोल्दै विकले ओली–लेखक भाग्ने र प्रमाण नष्ट हुने सम्भावना नरहेको भन्दै रिहाइको माग गरेकी हुन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*