दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्दै

हेटौंडा टुडे
२०८३ बैशाख १४, सोमबार १२:२३ गते

हेटौंडा। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

सोमबार दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यलयमा बैठक बस्ने गरी बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा सरकारको एकमहिनाको कार्य समीक्षा, विभिन्न मन्त्रालयका गतिविधि तथा सुकुमवासी बस्ती हटाउने अभियानलगायत विषयमा छलफल हुने जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*