सुनको मूल्य एकै दिन तोलामा पाँच हजार ६०० बढ्यो

हेटौंडा टुडे
२०८३ जेष्ठ १५, शुक्रबार १२:४७ गते

हेटौंडा। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा पाँच हजार ६०० र चाँदी रु १७५ रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार ६०० रुपैयाँ रहेको छ ।

चाँदीको मूल्य पाँच हजार ४० कायम भएको छ ।  बिहीबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८५ हजार रुपैयाँ र चाँदीको मूल्य चार हजार ८६५ कायम भएको थियो । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*