मन्त्रिपरिषद बैठक बस्दै

हेटौंडा टुडे
२०८३ जेष्ठ २९, शुक्रबार १०:१६ गते

हेटौंडा। प्रधानमन्त्री बालेन्द्र  शाह (बालेन)ले मन्त्रिपरिषद बैठक बोलाएका छन् । आज दिउँसो २ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवलयले जनाएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका नियमित कामकारवाहीबारे छलफल र निर्णय हुने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*