ईन्द्रसरोबरमा हेटौंडा आउँदै गरेको स्कर्पियोमा पहिरो खस्दा चालकको मृत्यु

हेटौडा टुडे
७ आश्विन २०७७, बुधबार १२:१३

हेटौंडा । आज बिहान इन्द्रेसरोबर गाउँपालिका २ देउराली नजिक गुडदै गरेको स्कार्पियो पुरिंदा एक जनाको मृत्यु भएको छ । हेटौंडा काठमाडौ सडक खन्ड अन्तरगर्त हेटौंडा आउँदै गरेको बा १७ च ४८७४ नंबरको स्कर्पियो पहिरोले पुरेको हो ।

गुडदै गरेको स्कार्पियो माथि ढुंगा सहितको पहिरो खस्दा चालकको मृत्यु हो । स्कर्पियोेमा चालकमात्र रहेको उद्धार कार्यमा संलग्न ईलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिएका छन्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*