सिन्धु बिकास बैंकको २३ औ साखा हेटौडामा आजबाट बिस्तार

हेटौंडा टुडे
३ कार्तिक २०७६, आईतवार १२:४९

कार्तिक ३ ,हेटौडा

 

हेटौडामा सिन्धु विकाश बैकको २३ औ शाखा आजबाट सच्चालनमा आएको छ । सिन्धुपाल्चोकबाट स्थापना भई देशभर आफ्नो २२ वटा साखा बिस्तार गरिसकेको र हेटौडामा आज आईतबारबाट २३ औ साखा बिस्तार गदै अन्य जिल्लामा छिट्टै दुई साखा पनि सच्चालन हुन लागेको कुरा हेटौडा साखा प्र्रबन्र्धक मौसम रिसाल ले जानकारि दिनू भयो ।

 


बैकका सिओ रमेश प्रसाद जोशिको सभा अध्यक्षतामा भएको कार्यक्रमा हेटौडा उपमहानगरपालिकाकि उपमेयर मिना लामाको प्रमुख आतिथ्यता र मकवानपुर उद्योग वाणिज्य सघका अध्यक्ष कृष्ण कटवालको विशिष्ट आतिथ्यतामा भएको थियो । उक्त कार्यक्रमममा उपमेयर मिना लामाले  रिबन काटि उदघाटन गरि कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बिभिन्न सञ्चारकर्मिहरु, उद्योग वाणिज्य सघका केन्न्द्रीय सद्स्य राजकुमार न्यौपाने , ब्रोडकाष्टि एसोसिएसनका अफ नेपालका उपाध्यक्ष उज्जल चौलागाई, नेपाल पत्रकार महासंघ सह सचिब धर्मेन्द्र दहाल , बैकका प्रतिनिधि सरोकारवालाहरु लगाएतको सभागिता उपस्थिति रहेको थियो ।

मेनरोड र पारिजातपथको बिचमा हेटौडा ४ नया मार्ग शक्ति एफ. एम. सगै रहेको यस बैकमा न्युनतम १०० रुपैयामा खाता खोल्न सकिन्छ र निक्षेप  ७ %  ब्याजदर रहेको यस बैकंका साखा प्र्रबन्र्धक मौसम रिसाल ले जानकारि दिनू भयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*