घर भत्काउने क्रममा पर्खालले थिचिदा बकैयामा एकजनाको मृत्यु

हेटौडा टुडे
३० कार्तिक २०७६, शनिबार १२:०१

बकैया, ३० कार्तिक
पुर्वी मकवानपुरको बकैया गाउँपालिका वाडा नंबर ३ जलजलेमा घरको पर्खालले थिच्दा एकजनाको मृत्यु भएको छ ।
घर भत्काउने क्रममा घरको पर्खालले थिचेपछि बकैया ३ का बुद्ध लामाको ज्यान गएको हो । शान्ति लामाको घर भत्काउने क्रममा पर्खाल भत्किएर पुरिएको उनको अस्पताल ल्यउने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*