देउरालीमा सुमो दुर्घटना ८ जना घाईते, घाईतेलाई अस्पताल ल्याईदै

हेटौडा टुडे
१६ मंसिर २०७६, सोमबार ०९:२३

मंसिर १६, हेटौंडा

इन्द्रसरोवर गाउपालिका २ देउराली नजिकै टाटा सुमो दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।  चालक सहित १२ जना सवार ना १ ज २८९९ नम्बरको सुमो काठमाडौंबाट विरगंज तर्फ आउदै गर्दा देउराली नजिकैको उकालिमा दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । घाईतेहरुको उपचारको लागि हेटौडा अस्पताल ल्याईदै गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*