मकवानपुगढी ४ स्थित जंगलमा महिलाको शव फेला

हेटौडा टुडे
१७ मंसिर २०७६, मंगलवार ०९:४८

सांकेतिक तस्बिर

 

मंसिर १७ , हेटौंडा

गढी गाउँपालिका वडा नंबर ४ समारी पुलबाट पुर्व तर्फको रहेको जंगलमा एक जना महिलाको शव फेला परेको छ ।
अन्दाजी 39- 40 वर्षको जस्तो देखिने महिलाको शव फेला परेको जानकारि पाएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलि घटनास्थलतर्फ पुगेको र घटनाको अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*