बसामाडिमा ट्रकको ठक्करबाट एकको मृत्यु

हेटौंडा टुडे
२२ मंसिर २०७६, आईतवार २१:३३

सांकेतिक तस्बिर

 

मंसिर २२ ,हेटौंडा

हेटौंडा उपमहानगर पालिका  ३ बसामाडीमा आज साँझ ट्रकको ठक्करबाट स्थानियबासिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अन्दाजि ६५- ७० बर्षका स्थानीय लालबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ट्रककले ठक्कर दिएपछि उनको उपचारका क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएका प्रहरी जनाएको छ । ठक्कर दिने ना८ख २२५९ को ट्रक प्रहरीले नियन्त्रणमा रहेको र चालक फरार रहेको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*