२९ वटा मोटरसाइकल मकवानपुर क्याम्पस अघिबाट प्रहरि नियन्त्रणमा

हेटौंडा टुडे
३० मंसिर २०७६, सोमबार ०८:३०

मसिंर ३० , हेटौडा

जिल्ला प्रहरि कार्यालय मकवापुरले आईतबार गरेको  सवारि चेक जाचको क्रममा हेटौँडा–२ मा रहेको मकवानपुर बहुमुखी क्याम्पसबाट २९ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

सवारि चालक अनुमति पत्र नभएका तथा सवारी नियम उल्लंघन गरी मोटरसाइकल चलाउने २९ जना चालकहरुलाई कारबाहि गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  मकवानपुर क्याम्पस अगाडी गरिएको विशेष सवारि चेक जाचमा चालकहरुलाई कारवाही सगैं कक्षा लिई जरिवाना गरिएको थियो । पक्राउ परेका १२ वटा सवारी साधनहरुलाई सवारि चालक अनुमति पत्र नभएको कसुरमा १ हजारका दरले जरिवाना गरी पठाइएको थियो भने वाँकी १७ वटा मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको छ । नियन्त्रणमा रहेका सवारी साधन नंम्बरहरु हरु निम्नानुसार छन ।

१.० बा ७८ प ४८७७ मोसा
२ .प्रदेश ३-०३-००१प २८५६ मोसा
३ .ना ३८ प ८३२७ मोसा
४ .ना ३ १प ८१२६ स्कुटर
५ .ना १३ प ८८० मोसा
६ .ना ५४ प ४९१ मोसा
७ .ना ६५ प ७३७७ स्कुटर
८ .ना ३८ प ९०४२ मोसा
९ .ना ५० प ४६०१ मोसा
१०. ना ३७ प ६०७६ मोसा
११ .ना ६३ प २७१२ मोसा
१२ .ना २८ प ५०३३ मोसा
१३ .ना ३३ प २०३९ मोसा
१४ .प्र.देश ३-०३-००१प ७५४३ मोसा
१५ .ना ४१ प ८१६३ मोसा
१६ .ना ५६ प ४४६१ मोसा
१७ .ना ५६ प ४८१४ स्कुटर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*