एकैपल्ट २४ एसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

हेटौंडा टुडे
४ पुष २०७६, शुक्रबार २०:२२

४ पुस 

प्रहरी प्रधान कार्यालयले एकैपल्ट ठूलो संख्यामा प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयले एकैपल्ट २४ एसपीको सरुवा गरेको हो । सरुवा सूची अनुसार जिल्ला प्रहरी कार्यालय चितवनमा गंगा पन्तको सरुवा भएको छ । चितवनका एसपी दानबहादुर मल्ल अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा गार्डमा सरुवा भएका छन् । यस्तै कृष्ण कोइरालाको झापा प्रहरी प्रमुखमा सरुवा भएको छ ।

धनुषामा रमेशकुमार बस्नेत, कञ्चनपुरमा मुकुन्द मरासनी र रौतहटमा रवीराज खड्काको सरुबा भएको छ । अपराध महाशाखाका एसपी सुशिलसिंह राठौर मकवानपुर पुगेका छन् भने रन्जु सिग्देललाई सिन्धुली पठाइएको छ ।
हेर्नुस् सूची:

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*