मामाघरका भान्जाहरुलाई फ्युजन क्याफेले खुवायो दिवा खाजा

हेटौडा टुडे
१६ पुष २०७६, बुधबार २२:१२

पुष १६ ,हेटोडा

हेटौंडा ४ स्कुलरोडमा अबस्थित युवा पुस्तामाझ परिचित द फ्युजन क्याफेले आज मामाघर नेपालमा आश्रित १५ जना भान्जाहरुलाई दिवा खाजा उपलब्ध गराएको छ । एन्जल ल्पाजामा अबस्थित उक्त क्याफे गत मङ्सिर २९ गतेबाट सञ्चालनमा आएको थियो । आज सोहि क्याफेमा लगि सडक  बालकहरुलाई लामो समयदेखि आश्रय दिँदै आएको मामाघर नेपालमा आश्रित भान्जाहरुलाई क्याफेले खाजा खुवाइएको क्याफे सञ्चालक जीवन लामाले बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*