
पुष १६ ,हेटोडा
हेटौंडा ४ स्कुलरोडमा अबस्थित युवा पुस्तामाझ परिचित द फ्युजन क्याफेले आज मामाघर नेपालमा आश्रित १५ जना भान्जाहरुलाई दिवा खाजा उपलब्ध गराएको छ । एन्जल ल्पाजामा अबस्थित उक्त क्याफे गत मङ्सिर २९ गतेबाट सञ्चालनमा आएको थियो । आज सोहि क्याफेमा लगि सडक बालकहरुलाई लामो समयदेखि आश्रय दिँदै आएको मामाघर नेपालमा आश्रित भान्जाहरुलाई क्याफेले खाजा खुवाइएको क्याफे सञ्चालक जीवन लामाले बताए ।


सेयर गर्नुहोस्