हेटौंडाको राधाकृष्ण हार्डवयरमा प्लायाईउडले च्यापेर १ को मृत्यु

हेटौंडा टुडे
२४ पुष २०७६, बिहीबार १६:५०

२४ पुष  हेटौंडा

हेटौंडामा प्लयाईउडले च्यापेर एक जनाको मृत्यु भएको छ। हेटौंडामा उपमहानगरपालीका वडा नम्बर ४ कान्तिराजपथ स्थित राधाकृष्ण हार्डवयर पसलमा प्लायाईउड खरिद गर्न आएका  हेटौंडा उपमहानगरपालीका वडा नम्बर ११ बस्ने बर्ष २८ को रमेश गजुरेल प्लायाई हर्ने क्रममा प्लायाइलेच्यापेर गम्भिर घाईते भएका थिए । घाईते गजुरेलको उपचारको क्रममा चुरेहिल हस्पिटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृतक गजुरेलको शब चुरेहिल हस्पिटमा रहेको र घटनाको अनुसन्धान भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*