क्याम्पाडाँडामा मृत अबस्थामा महिलाको सब फेला

हेटौडा टुडे
४ माघ २०७६, शनिबार ०६:०९

माघ ४, हेटौंडा
हेटौडा ५  क्याम्पा डाडामा आज बिहान एक सब फेला परेको छ । सबको प्रकृति हेर्दा तेस्रो लिङ्गी हुन सक्ने प्रहरिले अनुमान गरेको छ । मृतकको पहिचान र मृत्युको कारण भने खुल्न बाकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*