![](https://www.hetaudatoday.com/wp-content/uploads/2019/12/death_16.jpg)
माघ ४, हेटौंडा
हेटौडा ५ क्याम्पा डाडामा आज बिहान एक सब फेला परेको छ । सबको प्रकृति हेर्दा तेस्रो लिङ्गी हुन सक्ने प्रहरिले अनुमान गरेको छ । मृतकको पहिचान र मृत्युको कारण भने खुल्न बाकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
![](https://www.hetaudatoday.com/wp-content/uploads/2024/12/hetauda-today-samparka-ad.gif)
![](https://www.hetaudatoday.com/wp-content/uploads/2023/03/hotel-suryane.gif)
![](https://www.hetaudatoday.com/wp-content/uploads/2023/08/hetauda-today-add-1-1.gif)
सेयर गर्नुहोस्