हेटौंडाको मानसचोकमा शंकास्पद झोला, झोला भित्र के होला ?

हेटौडा टुडे
१० माघ २०७६, शुक्रबार १२:२४

 

माघ १० , हेटौडा

हेटौडाको मानसचोकमा शंकास्पद वस्तु फेला परेको छ । कालो प्लास्टिकमा बेरिएको अवस्थामा उक्त वस्तु फेला परेको हो । स्थानीयले देख्ने बित्तिकै प्रहरीलाई खबर गरेको थियो । प्रहरीले अहिले घटना स्थलमा नियन्त्रढामा लिएको छ। बम डिस्पोजल टोलि आउँदै गरेको जानकारी प्रहरिले गराएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*