माघ १० , हेटौडा
हेटौडाको मानसचोकमा शंकास्पद वस्तु फेला परेको छ । कालो प्लास्टिकमा बेरिएको अवस्थामा उक्त वस्तु फेला परेको हो । स्थानीयले देख्ने बित्तिकै प्रहरीलाई खबर गरेको थियो । प्रहरीले अहिले घटना स्थलमा नियन्त्रढामा लिएको छ। बम डिस्पोजल टोलि आउँदै गरेको जानकारी प्रहरिले गराएको छ ।
सेयर गर्नुहोस्