भीमफेदीको एनसेल टावरमा आगजनी

हेटौंडा टुडे
१३ माघ २०७६, सोमबार ०८:५५

हेटौँडा,१३, माघ/मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको एनसेल टावरमा अज्ञात समुहले आगजनी गरेका छन् । भीमफेदीको देउरालीमा रहेको टावरमा आगजजनी गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी सुशिलसिंह राठौरले बताए । आगलागीको कारण टावरमा सामान्य क्षति भएको उनको भनाई रहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*