क्याम्पाडाँडा नजिकै ट्रक दुर्घटनामा

हेटौडा टुडे
२४ माघ २०७६, शुक्रबार ०९:३७

माघ २४ हेटौंडा , कान्तिलोकपथ अन्तर्गत हेटौंडा-५ क्याम्पाडाँडा नजिक ट्रक दुर्घटनामा भएको छ ।

पथलैयाबाट इट्टा बोकेर चौघडातर्फ आउदै गरेको ना ८ ख २२८८ नम्बरको ट्रक अनियन्त्रित भइ सडक छेउमा पल्टिदा दुर्घटना भएको वडा प्रहरी कार्यालय हेटौडाले जनाएको छ ।

प्रहरीका अनुसार ट्रक दुर्घटनामा कुनै मानबीय क्षति नभएको जनाइएको छ।

तस्बिर सौजन्य :दुर्गा प्रसाद घिमिरे

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*