बास्कोटाको शुभकामना ट्वीटरमा ट्वीट भएपछि ,

गालीको ओईरो
हेटौडा टुडे
९ फाल्गुन २०७६, शुक्रबार १४:४०

९ फागुन, हेटौंडा/ सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट बिहिबार राजिनामा दिएका गोकुल बास्कोटाले शुक्रबार शिवरात्रीको शुभकामना दिए । सामाजिक सञ्जाल ट्वीटरमा शुभकामना दिएका बास्कोटाको ट्वीटमा कमेन्ट गर्दै अधिकांशले कमिसनबारे प्रश्न तेर्स्याएका छन् । अधिकांशले उनलाई कमिसनबारे जोडेर कटाक्ष गरेका छन् ।

G1-1582268867.jpg

मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिशन मागेको अडियो सञ्चारमाध्यमबाट सार्वजनिक भएको थियो ।

बाँस्कोटाको शुभकामना ट्वीटमा कमिसनबारे प्रश्न

यो पनि पढ्नुहोस,

७० करोड कमिसनका लागि संचारमन्त्री बाँस्कोटाको यस्तो ‘सेटिङ’ (अडियोसहित)

सत्तामा भएका बेला दिनदिनै आरोप लाग्छ, त्यसको पुष्टि हुनुपर्छ : मन्त्री बाँस्कोटा

सञ्चार मन्त्रीकाे अडियाे प्रकरण: मन्त्री बाँस्कोटाले दिए राजीनामा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*