लकडाउनको चौथो दिन सुनसान हेटौंडा (फोटो फिचर)

हेटौंडा टुडे
२०७६ चैत्र १४, शुक्रबार १६:३८ गते

चैत्र १४ हेटौंडा  / सरकारले  नेपाल लकडाउनको  घोषणा गरेको  आज चौथो दिन हेटौंडाका विभिन्न क्षेत्र सुनसान भएको छ । सुरक्षा मा कडिकडाउ छ । अति आवश्यक बाहेकको लाई छिर्न दिईएको छैन । वडा प्रहरी माईकिङ गर्दै बाहिर नआउन आग्रह गरेको देखिन्छ ।     

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*