कोरोना अपडेट:कोरोनाका अर्का बिरामी , संख्या ४ पुग्यो

टुडे संवाददाता
१४ चैत्र २०७६, शुक्रबार १९:५७

चैत १४,काठमाण्डौ / नेपालमा कोरोनाका बिरामीको संख्या ४ पुगेको छ ।

धनगढीमा उपचार गराइरहेका थप अर्का बिरामीमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनी गएको चैत ११ गते दुबई बाट फर्केको बुझिएको छ ।

यसअघि कोरोनाका १ जना बिरामी निको भइसकेका छन् भने २ जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण महाशाखा टेकुमा उपचार गराइरहेका छन् । उज्यालो अनलाईमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*