चैत्र १४, हेटौंडा/हेटौंडाका औषधि पसलहरु धमाधम बन्द हुन थालेका छन् । कोरोना भाइरस अर्थात (कोभिड–१९) का बिरामी आउने डरले हेटौंडाका एक दर्जन भन्दा बढी निजी औषधि पसल मेडिकल नै बन्द गरेको पाइएको छ ।
यसो त विश्व ब्यापी रुपमा कोरोना भाईरसको महामारी फैलीरहेको बेला हेटौंडाका अधिकांश जसो निजी औषधि पसल बन्द हुँदा मानव स्वास्थ संङ्ग प्रत्यक्ष प्रभाब पर्ने औषधि पसल नै बन्द हुँदा प्रशासन भने मौन छ।
औषधि लिन आउदा आफुले खोजेको औषधि पनि नपाउने र अधिकांश मेडिकलहरु बन्द हुँदा मकवानपुर बासीहरु मारमा परेका छन् ।
औषधि व्यावसायि र मेडिकल पसलहरु आफ्नो जिम्मेवारी बाट पर हटेका छन ।यस तर्फ प्रशासनको ध्यान पुग्न जरुरी छ ।
हेर्नुहोस फोटो,


सेयर गर्नुहोस्






















