भोली र पर्सी काठमाडौंबाट बाहिर जान दिने निर्णय स्थगित

टुडे संवाददाता
२७ चैत्र २०७६, बिहीबार २०:०८

 चैत्र २७,हेटौंडा /विश्व नै कोरना भाईरसका कारण भयवित भैरहेको र नेपालमा पनी यस्को प्रभाब परेका कारण सरकारले चैत ११ गते बाट गरेको लकडाउनका कारण धेरै नागरिक समस्या परेका छन ।

लकडाउन को १७ दिन वितीसकेको ले नागरिकहरु धेरै समस्यामा परि रहेको र यस्को असर राजधानी काठमान्डौमा देखिएको ले आज दिउस बिभिन्न संचारमाध्याम मा आएको भोली र पर्सी राजधानी बाट बाहिर जान पाउने भन्ने समाचारमा सत्यता नरहेको भौतीक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले बताएको छ ।

सरकारले काठमान्डौ बाट नागरिकलाई बाहिर जाने गरी कुनै निर्णय नगरेकोले भोली र पर्सी काठमान्डौबाट कोही कसैलाई पनी बाहिर नजान आग्रह गरेको छ । सरकारले काठमान्डौमा रोकिएकालाई तत्काल बाहिर जान नदिईने निर्णय गरेको ले बिभिन्न संचार माध्यममा आएको समाचार सत्य नभाएको बताएको हो ।

हेर्नुहास विज्ञप्ति,

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*