वैशाख १ ,काठमाण्डाै /प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (काेभिड १९) काे महामारी नसकिएसम्म आफ्नो पारिश्रमिक नलिने घोषणा गर्नुभएको छ ।
नेपाली नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना दिँदै उहाँले देशको कार्यकारी प्रमुखको हैसियतले कोरोना महामारी नसकिएसम्म आफ्नो पारिश्रमिक नलिने घोषणा गर्नुभएको हो ।
उहाँले यो रकम कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गर्नुभएको छ । यस्ताे छ प्रधानमन्त्री ओलीले नयाँ वर्षकाे अवसरमा दिनुभएकाे शुभकामना सन्देश–
https://www.facebook.com/permalink.php?story_fbid=147838126722800&id=105043977668882
सेयर गर्नुहोस्














